२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोध, २० दिनदेखि निर्माण ठप्प

स्थानीयको अवरोध पश्चात् निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङमार्गको निर्माण कार्य २० दिनदेखि ठप्प भएको छ।

स्थानीय बासिन्दाहरूले विभिन्न राख्दै समय समयमा निर्माण कार्य रोक्ने गरेका छन्। पुराना मागहरूको सम्बोधन नभएको भन्दै उनीहरुले चैत ३ गतेदेखि काम अवरुद्ध गरेका हुन्। अहिले काठमाडौं र धादिङ दुबै छेउमा निर्माण रोकिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।