काठमाडौँ, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन गरेकी छिन् ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रम निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गरेका छन्।
बिगतमा पञ्चाङग निर्णयक समितीका अध्यक्षको हातबाट रक्षाबन्धन धारण गर्ने गरेकोमा यस पटक प्रधानमन्त्री राष्ट्रपति दुवैले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रतिनिधीबाट धारण गरेका हुन् ।
Post Views:
7,795