देउवा सरकारमा सहभागी नहुने राप्रपाको निर्णय,आफ्नो सहमती बिनै सरकार विस्तार गरेको आरोप ।

0
441

साउन १३ काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

पछिल्लो पटक आफ्नो सहमती विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
राप्रपा पदाधिकारी बैठकले प्रदेश स्तरीय परिषद् अधिवेशन भदौभित्र गर्ने निर्णय गरेको छ ।