इलामाका जनता खानेपानी अभावको कारण कष्टकर जिवन बिताउन बाध्य ।

0
291
इलाम, १७ साउन । इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका बासिन्दा वर्षौंदेखि खानेपानी अभावका कारण कष्टप्रद जीवन बिताउन बाध्य छन् ।
गाउँ खानेपानीको मात्रै अभाव नभएर विद्युत् सेवा, सिँचाइ, यातायात र सञ्चार सुबिधाबाट समेत बञ्चीत हँुदा स्थानीय बासिन्दाको जीवन कष्टप्रद बनेको छ।
स्थानियलाई बिरामी पर्दासमेत बर्खाको समयमा उपचार नपाउने चिन्ताले सताएको छ । गाउँमा विद्युत् नहुँदा सानो कामका लागि पनि झापाको दमक जानुको विकल्प छैन ।