२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

रुपन्देही–३ को उपचुनावका लागि २६ दल दर्ता (सूचीसहित)

काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आज (सोमबार) विज्ञप्ति जारी गर्दै २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेको बताएको छ ।

आयोगले दल दर्ताका लागि साउन २१ देखि २७ गतेसम्मको समय दिएको थियो । रुपन्देही–३ मा १७ गते उपचुनाव हुँदैछ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।