२०८२ फाल्गुन २९ गते शुक्रबार
२०८२ फाल्गुन २९ गते शुक्रबार

जेनजीले गराए रवि लामिछानेलाई थुनामुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएका छन् ।

 

जेनजी प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेपछि प्रशासनले दबाबको बीचमा लामिछानेलाई रिहा गरेको हो ।

प्रदर्शनकारीहरुको बाक्लो उपस्थिति र बढ्दो दबाबपछि कारागार प्रशासनले रविलाई थुनामुक्त गर्न प्रहरीको समन्वयमा सहजीकरण गरेको हो ।

 

आन्दोलनको चर्को दबाबपछि स्थिति तनावपूर्ण बन्दै गएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।