२०८२ आश्विन २९ गते बुधबार
२०८२ आश्विन २९ गते बुधबार

आइजिपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी जेन जेड आन्दोलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाख

काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग गर्ने भएको छ ।

प्रहरी महानिरीक्षक देखी प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी जनही १० लाख दिने भएको हो । 

आन्दोलनको क्रममा तीन जना प्रहरीले ज्यान गुमाएका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।