२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

मधेशमा तनाव : भित्र पदभार, बाहिर झडप

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन्। कठिन परिस्थितिका बाबजुद यादवले मधेश भवन प्रवेश गरी पदभार ग्रहण गरेका हुन्।

यसैबीच, सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरूले मधेश भवन बाहिर नाराबाजी गर्दै विरोध जनाएका थिए। विरोध प्रदर्शन क्रममा सांसद, नेता, कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको छ।

प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ । जसका कारण अहिले मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।