एप्पल वल्र्डमा‘अफर भित्र मेगाअफर योजना ।

0
331

 

भदौ २ काठमाडौ । नेपालीहरूकामहान् पर्व बडा दसैं र शुभदीपावलीको अवसर पारेरएप्पल वल्र्ड मोबाइलले आफ्नाग्राहकलाईलक्षितगरि ‘अफरभित्रपनि मेगाअफर’को योजनाल्याएको छ ।

काठमाडौंको दरबारमार्गस्थितमर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइलखरिद गर्ने ग्राहकलाई हातखालीनजाने उपहारका साथमाविभिन्नबम्पर उपहार दिने योजनाल्याएको हो । मोबाइलखरिदकर्ताले हरेक मोबाइलको खरिदमाहातखालीनजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन् । मोबाइलकामोडल हेरि ६० प्रतिशतसम्मछुट पाइने एप्पल वल्र्डमाबम्पर उपहार स्वरुप एकजनाले ‘आरवानफाइभबाइक’, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने छन्। एप्पल वल्र्ड मोबाइलमाजस्तोसुकै मोबाइलएक्सचेन्जगरिनुका साथै ‘फेस टु फेस मोबाइलमर्मत’को सुविधासमेत ग्राहकलेपाउने छन् । हरेकमोबाइलको खरिदमामोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथस्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायतविभिन्नउपहारहरूप्राप्तगर्न सक्ने एप्पल वल्र्ड मोबाइलकाम्यानेजर निराजनमल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमाख्यातीकमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधासहितबिश्वबजारमाउपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।