२०८३ असार ३० गते मंगलवार
२०८३ असार ३० गते मंगलवार

निर्वाचन आयोगद्वारा ६ राजनीतिक दलको दर्ता खारेज

काठमाडौँ। निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लेखा परीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मंगलबार खारेज गरेको हो ।

लगातार लेखा परीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिबाना नबुझाएकोले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ ।

खारेज भएका दलमा आमआदमी पार्टी-नेपाल, नेपाल कम्युनिस्ट पार्टी-लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी-गौरवशाली र माओवादी जनमुक्ति पार्टी, नेपाल रहेका छन्

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।