एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गर्दै ।

0
371

९ कात्तिक, काठमाडौं, । समसामयिक राजनीतिक घटनाक्रमका बारेमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो ४ बजे बुद्धनगरको अल्फाविटा पार्टी प्यालेसमा हुने पत्रकार सम्मेलनमा मतपत्रका बारेमा बुधबार सर्वोच्च अदालतले दिएको आदेश र त्यसपछिको राजनीतिक अवस्थाबारेमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्न लागेको बताईएको छ ।