प्युठानमा कांग्रेसका उमेद्वार जिताउन कसरत ।

0
349

१४ कात्तिक, काठमान्डौँ । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागी नेपाली कांग्रेस प्युठान काठमाडौँ सम्पर्क समितिले कांग्रेसका उमेद्वारलाइृ विजयी बनाउन आफ्नो सकृयता तिब्र बनाएको छ । यस्तै समितिका अध्यक्ष डा. नवराज शर्मा पण्डितको अध्यक्षतामा काठमान्डौामा बसेको बैठकले चुनावि गतिविधिका बारेमा छलफल गरेको छ । बैठकमा चुनावी गीत  को निर्माण कार्य ५० प्रतिशत सकिएको र छिट्टै तयार हुने जानकारी गराईएको बताईएको छ । साथै बैठकले कार्य विभाजन पनि गरेको समितिका संचार सम्योजक प्रकाश शर्माले जानकार दिए ।

यस्तै यातायात ब्यवस्थापनको जिम्म जगन्नाथ श्रेष्ठलाई दिएको छ ।  ईच्छुक सहयोगी हरुबाट आर्थीक संकलन पनि भईरहेको उनले बताए । यसअघिसमितिका अध्यक्ष डा। नवराज शर्मा पण्डितको संयोजकत्वमा १ हजार १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन भैसकेको छ ।