बाजुराको प्रदेश ‘क’मा एमालेका रेग्मी बिजयी

0
232

मंसिर २२,काठमाण्डौं – बाजुरा प्रदेश ‘क’मा एमालेका बलदेव रेग्मी विजयी भएका भएका छन् । उनले ९ हजार ८४० मत ल्याउँदै वीजयी बनेका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका जनककुमार गिरीले ८ हजार ३११ ल्याए।