झापा ५ मा ओली दोब्बर भन्दा बढी मतले बिजयी

0
336

मंसिर २४,झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।