चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ मा एमालेका भुर्तेल विजयी ।

0
414

२५ मंसिर , चितवन । चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ मा नेकपा एमालेका कृष्ण भुर्तेल विजयी भएका छन् ।
प्रत्यासी नेपाली कांग्रेसका नेता दिनेश कोइरालालाई झिनो मतले हराउने क्रममा भुर्तेलले २४ हजार ७ सय ८५ मत प्राप्त गरे भने कोइरालाले २३ हजार ४५ मत ल्याए । माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेल गरेपछि चितवनमा नेपनली कांग्रेसले राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेको थियो ।