संस्कृती जोगाऔं भन्दै युवा लागे सरसफाई अभियानमा।

0
851

 काठमाण्डौ ,१२,भदौ  ।  देशमा रहेका बिभिन्न संस्कृती तथा सामाजीक मुल्य र मान्यताको जगेर्ना गर्ने उद्धेश्यले स्थापीत भएको  वाई यस सि यन नामक गैर सरकारी सँस्थाले आज शनिबारको दिन पारेर पशुपति मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ । उक्त सरसफाई कार्यक्रममा सँस्थाका अध्यक्ष जयन्त महत  लगाएत अन्य सहभागीको पनि राम्रै उपस्थित  रहेको थियो । सँस्थाले आगामी दिनहरुमा पनि सामाजिक जागरणका कार्यक्रम देशब्यापी रुपमा गर्दै जाने अध्यक्ष महतले जानकारी दिनुभयो ।