२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

प्रतितोला ५ सय  रुपैयाँले  घटेर आज प्रतितोला  १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्रबार भने प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १५ रुपैयाँ कायम भएको थियो । 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।