२०८३ जेष्ठ १८ गते सोमबार
२०८३ जेष्ठ १८ गते सोमबार

ज्योतिष पुष्कर खतिवडाको भविष्यवाणी ठ्याक्कै मिल्यो: जेनजी आन्दोलनमा ५१ जनाको मृत्यु

चर्चित ज्योतिष पुष्कर खतिवडाले २०८१ साल माघ २५ गते भविष्यवाणी गरेका थिए कि २०८२ असोज अगावै नेपालमा मौजुदा व्यवस्था परिवर्तन हुनेछ।

खतिवडाले त्यसबेलामा स्पष्ट रूपमा भनेका थिए, “व्यवस्था नै परिवर्तन हुने योग बनेको छ। असोज महिनाभित्र नेपालमा अहिले कायम व्यवस्था ढल्नेछ र नयाँ युगको सुरुवात हुनेछ। हेर्दा सुन्दर देखिने सहरहरु तहसनहस हुनेछन्।”

उनको भविष्यवाणी अनुसार नै अहिले जेनजी आन्दोलनका क्रममा भयावह परिस्थितिहरू सिर्जना भएका छन्। प्रदर्शनका क्रममा भएको हिंसामा ५१ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।