ठोक्कियो सुइ घडिको भनि शुभकामना रजत जयन्ती
हारलाई अंगाली सके कोट्टाउदै छु जितको अग्र पंती ।।
रोक्कियो साल भित्रे पात्रोको भनि शुभकामना पच्चिस बसन्त
दुश्मनलाइ चिनी सके पर्खिदैछु जिवन साथीको समस्त जन्त ।।
घन्कियो स्वर मित्रताको भनि शुभकामना डिम्पीको जन्मदिन
कुरितीलाइ देखि सके सिउँदैछु मेरो पाँच कलाको न्यानो उन ।।
सन्ध्या क्षेत्री बुटवल,