२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

त्रिभुवन विमानस्थलमा पार्किङ ठेक्का खुला, शुल्कदरबारे चासो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवनअगाडिको पार्किङ क्षेत्र व्यवस्थापनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । नागरिक उड्डयन कार्यालय, गौचरले आज जारी गरेको सूचना अनुसार, तोकिएका सर्तहरू अन्तर्गत इच्छुक कम्पनी तथा व्यक्तिहरूलाई बोलपत्र फारम पेस गर्न आह्वान गरिएको छ ।

विगतमा विमानस्थल क्षेत्रमा पार्किङ शुल्क अत्यधिक रहेको गुनासो पटक-पटक उठ्दै आएको छ । यात्रु तथा सेवाग्राहीहरूले बढी शुल्क तिर्नुपरेको भन्दै असन्तोष व्यक्त गर्दै आएका छन् । नयाँ ठेक्का प्रक्रियासँगै शुल्क दर कस्तो हुने भन्नेबारे सर्वसाधारणको चासो बढेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।