२०८३ मंसिर १० गते बुधबार
२०८३ मंसिर १० गते बुधबार

नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

नेपाली सेना र भारतीय सेनाबिचको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा बुधबारदेखि संयुक्त सैनिक अभ्यास सुरु भएको नेपाली सेनाले जनाएको छ ।

अभ्यासमा विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषयलाई प्राथमिकता दिइएको छ । तालिमका क्रममा दुवै देशका सैनिकले सम्बन्धित विषयमा सैद्धान्तिक ज्ञान, व्यावहारिक सीप र विशिष्ट अनुभव आदानप्रदान गर्ने नेपाली सेनाले जनाएको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।