गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना

0
555

काठमाडौं, १३ जेठ । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक र सहचालक घाइते भएको खबर छ । थप विवरण आउन बाँकी छ ।