२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

गायिका सुम्रिमाको नयाँ गीत ‘तारा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका सुम्निमाको गीत तारा सार्वजनिक गरिएको छ। क. टमोटको शब्द, गायिका स्वयंकै संगीत रहेको गीतको भिडिओलाई अभि साम्पाङ राईले निर्देशन गरेका छन्।

बिकेश मगर र समन महर्जनले संयुक्त छायांकन गरेको भिडिओमा विराज घिमिरेको सह–निर्देशन छ। बिकेश, समन र सुम्निमाले मिलेर भिडिओको सम्पादन गरेका हुन्।

भिडिओमा रंग संयोजन पनि बिकेश मगरकै रहेको छ। यसमा सुमित तामाङ, रजिन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट तामाङको नृत्य छ।

केही दिनअघि सार्वजनिक गीत सुम्निमाको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।