२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

यस्तो छ दीपक मनाङेलाई पदमुक्त गर्ने फैसलाको पूर्णपाठ

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासले गत असार ४ गते मनाङे सांसद पद खोस्ने फैसला गरेको थियो । फैसलाअनुसार उनी २०८१ साउन २० गतेदेखि नै अयोग्य ठहर भई पदमुक्त भएका हुन् ।

मनाङे उच्च अदालत पाटनले सुनाएको पाँच वर्ष कैद सजाय सर्वोच्चले सदर गरेपछि डिल्लीबजार कारागारमा सजाय भोगिरहेका छन् । सर्वोच्चले उनको अपराधलाई ‘नैतिक पतन हुने फौजदारी कसुर’ मा पर्ने समेत स्पष्ट गरेको छ । अदालतको फैसलासँगै मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ ।

हेर्नुस् पूर्णपाठ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।