२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

प्रधानमन्त्री कार्कीलाई नारायणकाजीका ६ सुझाव- लोकरिझ्याइँ छोडेर निर्वाचनमा केन्द्रित हुनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई टेलिफोन सम्पर्कमार्फत बधाई तथा केही महत्त्वपूर्ण सुझाव दिन खोज्दा सम्भव नभएपछि सामाजिक सञ्जालमार्फत ६ बुँदे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री नियुक्त भएदेखि नै सम्पर्कको प्रयास गरे पनि सफल नभएको र नियमित सम्पर्कमा रहने व्यक्तिहरूमार्फत पनि पहल गर्दा सम्भव नभएपछि उनले सार्वजनिक रूपमा आफ्ना भनाइ राखेका हुन् ।

श्रेष्ठले प्रधानमन्त्री कार्कीलाई लोकरिझ्याइँका छिटपुट काममा भन्दा पनि उल्लिखित कार्यहरूमा, विशेष गरी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले सरकार असफल भएमा र घोषित मितिमा निर्वाचन सम्पन्न हुन नसकेमा देश भयावह सङ्कटमा धकेलिने चेतावनीसमेत दिएका छन् । साथै, उनले सबैलाई यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न आह्वान गरेका छन् ।

  • यस्ता छन् उनले दिएका ६ सुझावहरू :-

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।