२०८३ श्रावण ६ गते बुधबार
२०८३ श्रावण ६ गते बुधबार

पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने तयारी

जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ । स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थान हद खोल्ने गरी तयारी अघि बढाइएको हो ।

आयोगले लेखकसँग दुई पटक गरेर छुट्टाछुट्टै बयान लिएको थियो । हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।

त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरवारमा लेखकसँग बयान गरेको थियो । आयोगले लेखकको बयान सकिएको जानकारी दिएको छ । बयानका काम सकिएसँगै लेखकको स्थान हद फुकाउने तयारीमा आयोग रहेको स्रोतले जानकारी दिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।