२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा-५ मा खोलेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

कमल गाउँपालिका-२ स्थित पार्टीको सम्पर्क कार्यालयमा ढुङ्गा प्रहार गरिएको हो । प्रहरीले कसले तोडफोड गरेको भन्ने नखुलेको जानकारी दिएको छ ।

झापा- ५ मा बालेन र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेकाले यस क्षेत्रप्रति सबैको चासो रहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।