विवेकशील साझा पार्टीले घोषाणापत्र सार्वजनिक गर्दै ।

0
229

२४ , कार्तिक , काठमान्डौँ । वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रस्तुत गर्दै आएको विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज घोषाणापत्र सार्वजनिक गर्दैछ । भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट चुनावी घोषणापत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।

आर्थिक समृद्धि सहित सहागितामुलक लोकतन्त्र, समन्वयात्मक बजार सामाजिक न्याय र सुरक्षासहितको समानुपातिक समावेशी राज्यको अवधारणालाई पार्टीको घोषणापत्रमा समावेश गरिएको साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए