एन आई सी एसिया बैंकले ल्यायो अनलाईन सुबिधा

0
753

काठमाडौँ । एनआईसी एसिया बैँकले अनलाईन बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ । अब एनआईसी बैकमा खाना खोल्नको लागि बैँकमा नै धाउने पर्ने छैन । देश र विदेशबाट अनलाईनबाट सजिलै खाता खोल्न सकिने बैँकले जनाएको छ । बैँकका अनुसार शुन्य मौज्दातमा खाता खोल्न सकिने र अनलाईनमार्फत रकम जम्मा गर्न सकिने व्यवस्था पनि गरिएको छ ।