२०८३ कार्तिक २९ गते शनिबार
२०८३ कार्तिक २९ गते शनिबार

इनम सापकोटासँगको कारोबारको आशंकामा कांग्रेस नेता महेश श्रेष्ठ पक्राउ

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। हिरासतमा रहेका इनम सापकोटासँग सम्पर्क तथा विभिन्न कारोबारमा साझेदारी देखिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार श्रेष्ठलाई शनिबार कीर्तिपुरबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गत महिना पक्राउ परेका इनम सापकोटासँग श्रेष्ठको सम्पर्क रहेको र उनीहरूबीच विभिन्न कारोबारमा साझेदारी देखिएको छ। सोही सम्बन्धमा अनुसन्धान गर्न श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।