चुल्ठो कसी थिए, बोल्न कविता सब माझ
जुम्रा सरी भयो पाइन सुन्न त्यो साँझ
कम्म्रर कसी थिए, हिड्न ४ श्लोक सब नेत्र
गाठो सरी भयो पाइन हर्न त्यो चित्र
हस्त कसी थिए खोल्न मन भगाइ सब रिसमैला सरी भयो पाइन चुम्न त्यो दिवस
ज्ञानका धारा बग्यो, भित्रै झोलामा गते सत्ताइस
