भुपेन्द्र राईले दिए खोटाङका आग्लागी पिडीतलाई राहत ।

0
236

काठमाण्डौ, १७ मङ्सिर खोटाङ जिल्लाको सुन्तले गा बि वडा नं मा मंसिर गते भएको आग्लागीबाट  विस्थापित खोटाङका दुई परिवारलाई नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र राईले खाद्यान्न, त्रिपाल ओढ्ने ओछ्याउने कपडा राहत स्वरुप प्रदान गर्नु भएको  

 केटाकेटीले खेलाउँदा सल्किएको आगोले घर तथा बन्दोबस्तीका सामान जलेपछि बिस्थापित बनेका दक्षिणी गाविस सुन्तले का ललितबहादुर मगर पदमबहादुर मगरको परिवारलाई ३० केजीको एक÷एक प्याक चामल, पाँच÷पाँच थान त्रिपाल, चार÷चारवटा डसना पाँच÷पाँचवटा ब्ल्याङ्केट प्रदान गरिएको हो  rahat

आगलागीबाट बिचल्लीमा परेका परिवारलाई काँग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईको नेतृत्वमा काँग्रेस नेता तथा कार्यकर्ताले गाउँमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको कांग्रेस नेता राईले सञ्चार खवरलाई बताउनु भयो। आगलागी पिडीतलाई एक एक थान सोलार पनि उपलब्ध गराउने राईले बताउनु भयो आफ्नो गृह जिल्लामा आगलागि जस्ता प्राकृतिक बिपतमा परेकाहरुलाई आपत्त बिपत्मा सहयोग गर्नु सबैको दायित्व भएको भन्दै कांग्रेस युवा नेता राईले आफ्नो नेतृत्वमा पिडीतलाई अन्य सहयोगको ब्यबस्था मिलाउने पनि बताउनु भएको राहत सामाग्री लैजाने क्रममा बिग्रीएको ग्रामीण सडकको पुननिर्माण समेत गरिएको राईले बताउनु भएको राईले गरेको कार्यको गाउंलेहरुले प्रसंसा गरेका छन् आगलागि पिडीत परिवार मंसिरको जाडोमा कठ्याङग्रीएर रात बिताउन बाध्य भएका छन्