२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

सेनाले भन्यो- संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ

नेपाली सेनाले संगठनलाई जोडेर आएका विभिन्न टिकाटिप्पणी हुन थालेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सेनाबारे बोल्नुअघि आधिकारिक जानकारी लिएर मात्रै धारणा राख्न जंगी अड्डाको अनुरोध छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज वक्तव्य जारी गरेको छ । पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किएसँगै नेपाली सेनालाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रचार भएको थियो । यसैलाई ध्यानमा राखेर सेनाले आज विज्ञप्ती जारी गरेको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।