डिआइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा ।

0
818

बैशाख ११ काठमाण्डौ ।
बैशाख ११ काठमाण्डौ । नेपाल प्रहरीका डिआइजी नवराज शिलवाललाई नियन्त्रणमा लिई थप अनुसन्धानकालागि प्रहरी प्रधान कार्यालय लगिएको छ । महानिरीक्षक बन्ने दौडमा रहेका समयमा पदिय मर्यादा बिपरीतका गतिबिधि गरेको तथा कार्य सम्पादन मुल्याङकन रिपोर्ट नक्कली बनाएको आरोपमा सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै गृहमन्त्रालयको आदेशमा उनलाई प्रहरी प्रधान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार थप अनुसन्धानका लागि प्रधानकार्यालयमा राखिएको छ ।