अढाई घण्टामा झण्डै २० प्रतिशत मतदान May 14, 2017 0 406 काठमाडौं, ३१ वैशाख । आइतबार बिहानदेखि सुरु भएको स्थानीय तह चुनावमा झण्डै २० प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि साढे ९ बजेसम्मको विवरणमा २० प्रतिशत मतदान भैसकेको प्रारम्भिक विवरण आएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । Post Views: 476