२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

वि मधुसुदनका दुई कविता

मन्दिरमा हात फैलाउनेहरू सँग
सायद भगवान पनि रुष्ट हुँदा हुन्
त्यसैले त उनीहरू अविसप्त छन्
जिवनभर मन्दिरको सँघारमा
सम्पन्नता मागिरहन ।

बाच्नै परेको छ
रहर नभएको यो सहरमा,
जहर पिइएर ।
भर नभएका मान्छेहरू सँग,
उ कहिले किनेर बाँच्दैछ
उ कहिले बेचेर बाँच्दैछ,
रहर अनि वाद्यता।

-मधुसुदन घिमिरे 

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।